नियम ११३
संशोधनको विवरण
(१) सभामुखबाट स्वीकृत भएका संशोधनको सूचना यथासम्भव विधेयकको दफाक्रम अनुसार मिलाई एकीकृत सूची तयार गरिनेछ ।
(२) उपनियम (१) बमोजिमको स्वीकृत एकीकृत संशोधनको विवरण सदस्यलाई उपलब्ध गराइनेछ ।